आन्तरिक हवाई उडान १७ असारबाट सञ्चालन हुने कोभिड-१९ को दोस्रो लहरका कारण बन्द गरिएको आन्तरिक हवाई उडान १७ असारबाट सञ्चालन हुने भएको छ।
पर्यटन बोर्डमा १३ वर्षपछि उपाध्यक्ष नियुक्त नेपाल पर्यटन बोर्डमा रिक्त भएको १३ वर्षपछि उपाध्यक्ष नियुक्त गरिएको छ। पर्यटन बोर्ड सञ्चालक समितिको १८ फागनुको बैठकले पर्यटन व्यवसायी तथा बोर्ड सदस्य चन्द्रप्रसाद रिजाललाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो।