HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
नयाँ गन्तव्य बन्दै सय वर्ष पुरानो सुरुङमार्ग
नयाँ गन्तव्य बन्दै सय वर्ष पुरानो सुरुङमार्ग सय वर्षअघि निर्माण भएको चुरियामाई सुरुङमार्गमा टहल्न सकिने भएको छ। सुरुङमार्गको पुनर्निर्माण पूरा भएको छ भने रङरोगनपछि सर्वसाधारणका लागि खुला गरिनेछ।
आरोहणमा पाइला चाल्दै नेपाली आमा
आरोहणमा पाइला चाल्दै नेपाली आमा पुरुषप्रधान पर्वतारोहण व्यवसायमा महत्त्वाकांक्षी महिला आरोहीले नयाँ धार सिर्जना गर्दै छन्।