HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
नेपाली नीतीश कुमार 
नेपाली नीतीश कुमार  पार्टी सत्तामा होस् वा राज्य सत्तामा टिकिरहन समीकरण परिवर्तन गरिरहने अन्तर्निहित स्वभाव हो, पुष्पकमल दाहालको जसले गठबन्धन परिवर्तनमा बिहारका नीतीश कुमारको झल्को दिन्छ।
दूध आयातमा प्रतिबन्धले कसलाई फाइदा?
दूध आयातमा प्रतिबन्धले कसलाई फाइदा? स्वदेशी उत्पादनले बजार नपाएको व्यवसायीको गुनासो सम्बोधन गर्न सरकारले विदेशबाट दूध आयातमा प्रतिबन्ध लगाएको छ। यसले किसानको समस्या समाधान होला?