HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
कांग्रेस नेता नारायणप्रसाद आङदेम्बेको निधन 
कांग्रेस नेता नारायणप्रसाद आङदेम्बेको निधन  नेपाली कांग्रेसका नेता नारायणप्रसाद आङदेम्बेको निधन भएको छ। 
केन्द्रीय सदस्यलाई कोरोना देखिएपछि कांग्रेस कार्यालय ५ दिनका लागि बन्द
केन्द्रीय सदस्यलाई कोरोना देखिएपछि कांग्रेस कार्यालय ५ दिनका लागि बन्द चार जना केन्द्रीय सदस्यलाई कोरोनाभाइरस संक्रमण देखिएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ। आइतबारदेखि २२ असोजसम्म केन्द्रीय कार्यालय बन्द रहने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।