HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
कुटनीतिक मर्यादाविपरीत चिनियाँ दूत र प्रधानमन्त्रीबीच भेटघाट, परराष्ट्र मन्त्रालय भन्छ- थाहा छैन
कुटनीतिक मर्यादाविपरीत चिनियाँ दूत र प्रधानमन्त्रीबीच भेटघाट, परराष्ट्र मन्त्रालय भन्छ- थाहा छैन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको बाटोमा गएसँगै चिनियाँ राष्ट्रपतिका दूत बनेर अकस्मात काठमाडौं ओर्लिएका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुअ यचौले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतसँग भेटवार्ता गरेका छन्।
परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय विदेश सचिवको भेटवार्ता
परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय विदेश सचिवको भेटवार्ता दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच सिंहदरबारमा भेटवार्ता शुरू भएको छ।