HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
कतारका अमीर नेपाल भ्रमण सकेर फिर्ता
कतारका अमीर नेपाल भ्रमण सकेर फिर्ता कतारका अमीर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर फिर्ता भएका छन्।
आगामी सय वर्षबारे विमर्श गर्दै सकियो नेपाल-बेलायत सन्धि शतवार्षिक सम्मेलन
आगामी सय वर्षबारे विमर्श गर्दै सकियो नेपाल-बेलायत सन्धि शतवार्षिक सम्मेलन महत्त्वपूर्ण हुँदाहुँदै धेरैको विस्मृतिमा पुगेको अहदका विभिन्न आयाममाथि छलफल गर्दै सम्पन्न भएको छ, १९८० सालको नेपाल-बेलायत सन्धि शतवार्षिक सम्मेलन।