HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
पृथ्वीनारायण शाहले नै रोपेका थिए दरबारमा कलहको बीउ 
पृथ्वीनारायण शाहले नै रोपेका थिए दरबारमा कलहको बीउ  पृथ्वीनारायण शाहलाई सुझबुझ तथा दूरदृष्टि भएका राजा भनी प्रशंसा गरिए पनि त्यो सबै सन्दर्भ र प्रसंगमा लागू भएको देखिंदैन। उनले आफूलाई सहयोग गर्ने भाइहरूको व्यवस्थापन गर्न नसक्दा दरबारमा गुटबन्दीको बीउ रोपिएको थियो।
बेलायत-गोर्खा युद्धले बताउने सीमाका कथा
बेलायत-गोर्खा युद्धले बताउने सीमाका कथा सन् १८१४-१६ को बेलायत-गोर्खा युद्धले नेपाल-भारत सीमा विवादबारे धेरै कुरा बताउन सक्छ।