HimalKhabar.com :: A Complete Nepali Political News Portal
विकास
बाढीपहिरोको उच्च जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने
बाढीपहिरोको उच्च जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने बाढीपहिरोको उच्च जोखिममा रहेका बस्तीहरूको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद व्यवस्थापन परिषद्को बैठकले बाढी, पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरूको पुनर्स्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो।