HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचार
घूस लिंदालिंदै पक्राउ परेका उपसचिव र घूस दिने बीबी एयरवेजका सीईओ विरुद्ध भ्रष्टाचारको मुद्दा
घूस लिंदालिंदै पक्राउ परेका उपसचिव र घूस दिने बीबी एयरवेजका सीईओ विरुद्ध भ्रष्टाचारको मुद्दा सेवाग्राहीसँग रकम लिंदालिंदै पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ।
अख्तियारको ‘स्टिङ अप्रेसन’को चिरफार : संवैधानिक निकाय नै खुवाउँछ घूस
अख्तियारको ‘स्टिङ अप्रेसन’को चिरफार : संवैधानिक निकाय नै खुवाउँछ घूस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिलाई पक्राउ गर्ने योजना बनाएर घूस ‘अफर’ गर्ने र त्यसबापत रकम उपलब्ध गराउनेसम्मको काम गर्दै आएको छ । यस्तो कार्य राज्यको संवैधानिक निकायले गर्न मिल्छ कि मिल्दैन ?