HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
के कृषि क्षेत्रको बजेट ५० प्रतिशत बढेको हो?
के कृषि क्षेत्रको बजेट ५० प्रतिशत बढेको हो? अर्थमन्त्री जनार्दन शर्माले कृषि उत्पादन बढाउन कृषि क्षेत्रमा जाने रकम आगामी आर्थिक वर्षको बजेट मार्फत ५० प्रतिशत वृद्धि गरिएको दाबी गरेका छन्।
९४ प्रतिशत नेपालीको घरमा बिजुली
९४ प्रतिशत नेपालीको घरमा बिजुली करीब ९४ प्रतिशत नेपालीको घरमा विद्युत्‌को पहुँच पुगेको छ।