HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
कस्तो छ हेटौंडा कपडा उद्योग?
कस्तो छ हेटौंडा कपडा उद्योग? सरकारले आगामी आर्थिक वर्षको बजेटमा हेटौंडा कपडा उद्योगलाई सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको जनाएको छ। के हेटौंडा कपडा उद्योग सञ्चालन हुने अवस्थामा छ?
प्रदेश राजधानीमै फोन सेवा प्रभावकारी नभएको मुख्यमन्त्रीको गुनासो
प्रदेश राजधानीमै फोन सेवा प्रभावकारी नभएको मुख्यमन्त्रीको गुनासो कर्णाली प्रदेशको राजधानीमै फोन र इन्टरनेट सेवा प्रभावकारी नभएको सरोकारवालाले गुनासो गरेका छन्।