HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
अद्‌भुत यात्रा अन्नपूर्णको
अद्‌भुत यात्रा अन्नपूर्णको माछापुच्छ्रे हिमाललाई तल पार्दै सूर्य उदाएको दृश्य देख्दा हामी हर्षविभोर भयौं। यो अनुभव स्वर्गीय थियो। हामी सबैलाई हाम्रो यात्रा सफल भए जस्तै लाग्यो।
दुई परियोजनाका लागि विश्व ब्यांकसँग झण्डै ५३ अर्ब ऋण लिने सम्झौता
दुई परियोजनाका लागि विश्व ब्यांकसँग झण्डै ५३ अर्ब ऋण लिने सम्झौता सरकारले डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आबद्धता वृद्धि सम्बन्धी पूर्वाधार विस्तारका लागि विश्व ब्यांकसँग ४१ करोड ५० लाख अमेरिकी डलर (करीब ५२ अर्ब ९६ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ।