HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
श्री एअरलाइन्सको उडानमा रोक
श्री एअरलाइन्सको उडानमा रोक नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको जहाजको उडानमा रोक लगाएको छ।
नेपाल-भारतबीच ६ वर्षभित्र थप दुई हाई भोल्टेज प्रसारण लाइन निर्माण गर्ने समझदारी
नेपाल-भारतबीच ६ वर्षभित्र थप दुई हाई भोल्टेज प्रसारण लाइन निर्माण गर्ने समझदारी नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण निर्णय गरेको छ।