HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
तमोरमा भारतीय कम्पनी भित्र्याउन चिनियाँ कम्पनीलाई बेदखल गर्ने तयारी
तमोरमा भारतीय कम्पनी भित्र्याउन चिनियाँ कम्पनीलाई बेदखल गर्ने तयारी प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्व सन्ध्यामा सरकारले तल्लो अरुण जलविद्युत् आयोजना बनाउन भारतीय कम्पनीसँग आयोजना विकास सम्झौता (पीडीए) गर्ने प्रक्रिया अघि बढाएको छ।
हिमालयन उद्धार संघलाई अस्ट्रेलियाको सहयोग
हिमालयन उद्धार संघलाई अस्ट्रेलियाको सहयोग नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री टीम वाट्सले हिमालयन उद्धार संघ नेपाललाई उद्धार सामग्री उपलब्ध गराएका छन्।