HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
तिहारका लागि सयपत्री उमार्दै उदयपुरका विद्यार्थी
तिहारका लागि सयपत्री उमार्दै उदयपुरका विद्यार्थी उदयपुरको कटारी नगरपालिकामा रहेको त्रिवेणी माध्यमिक विद्यालयका कक्षा १२ मा पढ्ने विद्यार्थीहरूले जिल्लाकै त्रियुगा नगरपालिका-१०, बोक्सेमा तिहारको समयमा अत्यधिक खपत हुने सयपत्री फूलको खेती गरिरहेका छन्।
व्यवसायीलाई अर्थमन्त्रीको जवाफ- नेपालको आफ्नै अर्थनीति छ, दातृ निकायसँग मिल्नै पर्दैन
व्यवसायीलाई अर्थमन्त्रीको जवाफ- नेपालको आफ्नै अर्थनीति छ, दातृ निकायसँग मिल्नै पर्दैन अर्थमन्त्री प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग मिल्नै पर्छ भन्ने नभएको बताएका छन्।