HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
सत्य निरूपण आयोगमा पदाधिकारी नियुक्तिको माग गरी सर्वोच्चमा रिट
सत्य निरूपण आयोगमा पदाधिकारी नियुक्तिको माग गरी सर्वोच्चमा रिट सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी रिक्त हुँदा न्याय पाउने बाटो बन्द भएको भन्दै द्वन्द्वपीडितले सर्वोच्च अदालतमा रिट हालेका छन्।
सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश
सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश यसअघि सहकारीकी व्यवस्थापक लीलादेवी पाखरेल अधिकारीले लेखा समितिका अध्यक्ष दीपक श्रेष्ठ समेत १० जना विरुद्ध आपराधिक बल प्रयोगबाट गरिएको करकापको लिखत बदर गरी सजाय गरी पाऊँ भनी जिल्ला अदालतमा २०७७ फागुन ४ गते मुद्दा दर्ता गराएकी थिइन्।