HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
भिजिट भिसा प्रकरणमा अध्यागमन अधिकृत सहित चार जना जेल चलान
भिजिट भिसा प्रकरणमा अध्यागमन अधिकृत सहित चार जना जेल चलान भिजिट भिसाको आवरणमा संगठित समूह बनाएर मानव तस्करी गरेको आरोप लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का सहित चार जनालाई जिल्ला अदालत, काठमाडौंले जेल चलान गरेको छ।
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ।