गजब गोक्यो गोक्योबाट सूर्यास्तका वेला सुन्तला रङमा टल्किएको चो-ओयू, घ्याचुङ काङ र सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ।
वसन्त याममा ५०५ जनालाई हिमाल आरोहणको अनुमति सगरमाथा लगायत विभिन्न हिमाल आरोहणका लागि विभिन्न देशका ५०५ आरोहीले अनुमति पाएका छन्।