HimalKhabar.com :: A Complete Nepali Political News Portal
चितवनमा कोरोना संक्रमणबाट क्यान्सरका बिरामीको मृत्यु
चितवनमा कोरोना संक्रमणबाट क्यान्सरका बिरामीको मृत्यु चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुषको  चितवन मेडिकल कलेजमा बुधबार दिउँसो ४ः३० बजे मृत्यु भएको हो।
गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८२१
गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८२१ गण्डकीमा कुल संक्रमितमध्ये तीन हजार ४८८ जना निको भइसकेका छन् भने प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।