HimalKhabar.com :: A Complete Nepali Political News Portal
पोखरा सडक महोत्सव भोलिदेखि
पोखरा सडक महोत्सव भोलिदेखि रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेबान) पोखराले लामो समयदेखि गर्दै आएको पोखरा सडक महोत्सव शनिबारदेखि शुरु हुँदैछ ।
पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।