HimalKhabar.com :: A Complete Nepali Political News Portal
उपत्यकामा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थ खपत दोब्बर
उपत्यकामा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थ खपत दोब्बर नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ ।
उद्धारका लागि नगरपालिकाले पठायो बस
उद्धारका लागि नगरपालिकाले पठायो बस खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टिनमा रहेका सर्वसाधारणलाई उद्धार गर्न सवारी साधन पठाएको छ ।