HimalKhabar.com :: A Complete Nepali Political News Portal
विश्वभर १२१ नेपालीको मृत्यु, १४ हजार बढी संक्रमित
विश्वभर १२१ नेपालीको मृत्यु, १४ हजार बढी संक्रमित कोभिड–१९ संक्रमणको महामारीबाट शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ।
उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न महानगरकाे माग
उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न महानगरकाे माग काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ ।