HimalKhabar.com :: A Complete Nepali Political News Portal
जुम्लामा देखियो सलह, बाली जोगाउन आगो बालेर थाल ठटाउँदै किसान
जुम्लामा देखियो सलह, बाली जोगाउन आगो बालेर थाल ठटाउँदै किसान सलह किराले जुम्लाको पातारासी र गुठीचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिकाको पूर्वी भेगतिर धान, आलु, मकै, सिमी र स्याउमा क्षति पुर्‍याउन थालेको छ।
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ ।