HimalKhabar.com :: A Complete Nepali Political News Portal
भीड कम गर्न जिल्ला प्रशासन काठमाडौँले तोक्यो बार अनुसार सेवा
भीड कम गर्न जिल्ला प्रशासन काठमाडौँले तोक्यो बार अनुसार सेवा कोभिड–१९ को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानीय तहका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ। अन्य विभिन्न सेवाका लागि पनि बार तोकिएको छ।
तथ्यमा आधारित भएर सन्तुलित अभिव्यक्ति दिनुपर्छ: मन्त्री भट्टराई
तथ्यमा आधारित भएर सन्तुलित अभिव्यक्ति दिनुपर्छ: मन्त्री भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले मित्रराष्ट्रसँगको नेपालको सम्बन्ध र उनीहरूको संवेदनाप्रति सरकार सधैँ सचेत रहेको बताएका छन्।