HimalKhabar.com :: A Complete Nepali Political News Portal
चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु 
चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु  चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित भरतपुर महानगरपालिका-१५ का ७० वर्षीय वृद्धको आज बिहान मृत्यु भएको छ।
बाजुराको कोल्टीमा जनता खाद्य सङ्कट झेल्दै, जहाज मदिरा ढुवानी गर्दै
बाजुराको कोल्टीमा जनता खाद्य सङ्कट झेल्दै, जहाज मदिरा ढुवानी गर्दै बाजुरा जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन।तर खाद्य सङ्कट झेलिरहेको कोल्टीमा चामल ढुवानी गर्नुपर्ने जहाज चार्टर्ड गरेर मदिरा ढुवानी भइरहेको छ।