HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकारको नेतृत्व लिन प्रदेश १ मा एमाले र माओवादीबीच रस्साकस्सी 
सरकारको नेतृत्व लिन प्रदेश १ मा एमाले र माओवादीबीच रस्साकस्सी  मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखले दिएको मिति नजिकिएसँगै प्रदेश १ मा गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले गृहकार्यलाई तीव्रता दिएका छन्।
प्रदेश १ को बजेट ३९ अर्ब, दूधमा अनुदानदेखि करमा छूट (पूर्ण पाठ)
प्रदेश १ को बजेट ३९ अर्ब, दूधमा अनुदानदेखि करमा छूट (पूर्ण पाठ) प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।