समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, नाउपा पनि सरकारमा
दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
मधेश सरकारमा थपिए चार मन्त्री
स्वास्थ्य परीक्षणमा ‘ब्रह्मलूट’
परोपकारको मानक बनाएकी ओल्गा मुर्रे
तोयम राया महालेखा परीक्षक नियुक्त
अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
जनकपुरधाममा जलेर युवती र बालिकाको मृत्यु
शान्त वातावरणमा रमाउन जैमिनी
बाँकेको बाहुबली हर्बलमा आगलागी
सरकारको घातक रहर
टिप्पणी
मिलन बगाले
भाडाको घरमा संसद् चलाइरहेको सरकार सबै पूर्वाधार प्रशस्त भएर अब के रचना गरौं भन्ने छटपटी भएजस्तै पुस्तकालयको जग्गा अतिक्रमण गरेर राजकीय अतिथि गृह निर्माणको रहर पालिरहेछ।
पार्कमा ढलेको धरोहर
२०७२ सालको भूकम्पमा भत्किएको त्रिभुवन पार्कको शालिकलाई पुनर्निर्माण अभियानले समेट्न नसक्नु इतिहास बिर्सनु हो।
सौराहाले बिर्सेको आफ्नोपन
प्रकृति र संस्कृतिले सिंगारिएको सौराहामा रैथाने कुरालाई प्राथमिकता दिएमा यसको सौन्दर्य अझ खुल्छ ।
फैलिंदो पोखरा खुम्चिंदो पोखरा
पर्यटकीय शहर पोखराको सुन्दरता र स्वच्छता घना बस्ती र प्रकृतिमाथिको अचाक्लीका कारण नासिंदै जाने डर बढेको छ ।
केदारको पनिर पौरख
सानो लगानीमा दैनिक ३० किलोसम्म पनिर उत्पादन गरी नुवाकोटबाट काठमाडौं पुर्याउने केदारको पौरख उदाहरणीय छ ।
टक्सार घरको बेवास्ता
दोलखाका राजा जयेन्द्र सिंहदेव (वि. सं. १५९१–१६०५) ले चाँदीको मुद्रा छाप्ने गरेको भीमेश्वर नगरपालिका–२, डाँडाथोक दोलखास्थित ‘टक्सार घर’ जीर्ण अवस्थामा छ ।
हेलम्बुको सही बाटो
पूर्वाधारजन्य कष्ट झेलेरै भए पनि धरमर, अलमल र अन्योलको भारी नबोकी हेलम्बु हिंड्नैपर्ने बाटोमा हिंड्दैछ ।
पुग्यो पुनःनिर्माण !
- मिलन बगालेघर सर्वेक्षण गर्ने, नाम निकाल्ने, अनुदान सम्झौता गर्ने प्रक्रियालाई यति झञ्झटिलो, अप्ठेरो र उदेकलाग्दो बनाइए कि प्राधिकरण आफैं भूकम्पजस्तै अत्यासलाग्दो संस्था बन्यो ।समन्वयकारी भूमिकाको नाममा प्राधिकरण, नेपाल नबुझेका दाता र विभिन्न सरकारी निकायको रबर स्ट्याम्प बनेको प्रष्टै छ । सिंहदरबारको छाताले अब देशभरका गाउँको झरीमा ओत दिन सक्दैन । स्थानीय सरकारलाई थप जनशक्ति दिएर, भवन निर्माणको स्थानीय डिजाइन, पैसा दिने, गुनासो सुन्नेलगायत सबै अधिकार उतैतिर फर्काएर पुन:निर्माण प्राधिकरण हलुको बन्नु जरूरी छ ।
धरहराको ठुटो जोगाएर आडैमा प्रदर्शनीस्थल बनाए पुग्छ
१० हजार घरका लागि अनुदान दिन पुग्ने रु. ४ अर्ब एकथान धरहरामा लगाउने कुरा राष्ट्रिय गौरव नभई लज्जाको विषय हो।
Previous
1
2
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.