HimalKhabar.com :: A Complete Nepali Political News Portal
अस्तव्यस्त पार्किङ, अवैध असुली
अस्तव्यस्त पार्किङ, अवैध असुली उपत्यकामा सवारी साधनका लागि व्यवस्थित पार्किङ स्थल नहुँदा ट्राफिक व्यवस्था त अस्तव्यस्त बनेकै छ, दुर्घटना र अवैध असुली समेत बढेको छ।
सरकारसँग पुरानो हिसाब खोज्दै चोभारका बासिन्दा
सरकारसँग पुरानो हिसाब खोज्दै चोभारका बासिन्दा प्रभावित क्षेत्रका बासिन्दासँग परामर्श नगरी सरकारले सुक्खा बन्दरगाहको निर्माण थालेपछि काठमाडौं चोभारका बासिन्दा आन्दोलित भएका छन्।