HimalKhabar.com :: A Complete Nepali Political News Portal
अब काठमाडाैं वरिपरि खुला स्थान र हरियाली !
अब काठमाडाैं वरिपरि खुला स्थान र हरियाली ! काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका नगरपालिकाहरूलाई खुला ठाउँ निर्माणका लागि रु. १ करोडका दरले अनुदान दिएर स्थानीय सरकारहरूबीच समन्वयको उदाहरण प्रस्तुत गरेको छ।