HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन कोभिड-१९ बाट कर्णालीवासी नै बढी मरिरहेका छन्?
किन कोभिड-१९ बाट कर्णालीवासी नै बढी मरिरहेका छन्? कोभिड–१९ बाट ज्यान गुमाउनेको दर देशको सुगम स्थानको तुलनामा दुर्गममा धेरै छ। यसले स्वास्थ्य सेवामा असमान पहुँच र खोपको असमान वितरणबारे प्रश्न उठाएको छ।
कसले रोक्यो भारतबाट ५० लाख खोप खरीदको प्रक्रिया?
कसले रोक्यो भारतबाट ५० लाख खोप खरीदको प्रक्रिया? भारतको सेरम इन्स्टिच्यूटसँग ५० लाख कोभिशिल्ड खोप खरीद गर्ने प्रक्रिया रोकिएसँगै नेपालको कोभिड-१९ को खोप अभियान प्रभावित भएको छ।