HimalKhabar.com :: A Complete Nepali Political News Portal
हुकुमी कर्मचारीतन्त्र
हुकुमी कर्मचारीतन्त्र कर्मचारीतन्त्रकै पुनःसंरचना नगरिंदासम्म सुशासन र सार्वजनिक सेवा प्रवाहको धज्जी उडिरहनेछ र नागरिकप्रतिको हेपाइ कायम रहनेछ।
सौम्य शक्तिका सारथि
सौम्य शक्तिका सारथि ३० मुलुकमा मात्र कूटनीतिक उपस्थिति रहेको नेपाललाई अन्यत्र चिनाउने नै प्रवासमा रहेका नेपाली हुन्। जहाँ पुगे पनि विदेशमा नेपाललाई चिनाउन, नेपाली कला र संस्कृतिको छवि उजिल्याउन प्रवासी नेपाली सक्रियता देखिइहाल्छन्।