HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार गम्भीर आर्थिक सङ्कटमा फसेकै हो?
सरकार गम्भीर आर्थिक सङ्कटमा फसेकै हो? आम्दानीभन्दा खर्च धेरै भएपछि सरकार गहिरो वित्तीय असन्तुलनमा धकेलिएको छ भने खर्च गर्नलाई चाहिंदो रकम नभएपछि नियमित दायित्वको रकम समेत कटौती गरिरहेको छ।
महामारीमा नेपालका धनीले कमाए कि गुमाए?
महामारीमा नेपालका धनीले कमाए कि गुमाए? कोभिड-१९ कालको त्रासदीले न्यून आय भएका लाखौं नेपालीको रोजगारी र आम्दानीमाथि प्रहार गर्‍यो, तर यही विपत्तिकालले धनीको धनार्जनको अवसर थप फराकिलो बनायो।