HimalKhabar.com :: A Complete Nepali Political News Portal
रणजितले हारे तर ‘रणहार’ले जित्यो
रणजितले हारे तर ‘रणहार’ले जित्यो १८२६ सालमा आफ्नै मितछोरा पृथ्वीनारायण शाहको आक्रमणमा भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लले हार बेहोरे । पृथ्वीनारायण भक्तपुरमा ‘राज’ भए । पराजित बैरागी रणजित काशी लागे । तर, आइतबार उनै राजा रणजितको हारको कथा लेख्ने योगेश राजले भने जित हासिल गरे । योगेश राजको ‘रणहार’ले मुलुकको सबैभन्दा प्रतिष्ठित र सर्वाधिक पुरस्कार राशी (रु. ४ लाख)कोे मदन पुरस्कार प्राप्त गर्‍यो । कस्तो थियो २५० वर्षअघिको भक्तपुर आक्रमण ? किन हारे त राजा रणजित ? ‘हिमालखबर’मा २०७५ असारमा छापिएको ‘रणहार’ समीक्षाः
सभ्यता मन्थन
सभ्यता मन्थन आठ अध्यायमा बाँडिएको झण्डै ५०० पृष्ठको पुस्तक नेपाली सभ्यता र राष्ट्रियताबाट शुरु हुन्छ।