HimalKhabar.com :: A Complete Nepali Political News Portal
आरीघोप्टे पानीले निम्त्याएको पर्वतको क्षति 
आरीघोप्टे पानीले निम्त्याएको पर्वतको क्षति  १७ भदौ राति पर्वतमा ठूलो मानवीय क्षति हुनुमा छोटो समयमा भएको अत्यधिक वर्षा र यसले निम्त्याएको भल–पहिरो नै कारण देखिन्छ। 
एमाले एकता प्रयास : तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाउनेबारे पनि जुटेन सहमति
एमाले एकता प्रयास : तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाउनेबारे पनि जुटेन सहमति एमालेभित्रको विवाद मिलाएर अघि बढ्ने मिलनबिन्दुका रूपमा केपी शर्मा ओली र माधवकुमार नेपाल बाहेक तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाएर अगाडि बढ्ने विषयमा भएको छलफलमा पनि सहमति जुट्न सकेन।