HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस्ता छन् माओवादी संसदीय दलका तीन निर्णय
यस्ता छन् माओवादी संसदीय दलका तीन निर्णय नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने लगायत तीन वटा निर्णय गरेको छ।
त्रिभुवन विश्वविद्यालय सुधारका लागि सहयोग गर्न अपील
त्रिभुवन विश्वविद्यालय सुधारका लागि सहयोग गर्न अपील बारम्बारको तालाबन्दीले शैक्षिक वातावरण खलबलिएको जनाउँदै विश्वविद्यालय सुधारका लागि सहयोग गर्न त्रिभुवन विश्वविद्यालयले प्राज्ञ, नागरिक समाज, वैचारिक संगठन तथा सञ्चार माध्यमलाई अपील गरेको छ।