HimalKhabar.com :: A Complete Nepali Political News Portal
सत्तारूढ दल बाहिर बसेर एमसीसी पारित गर्दा संसदीय प्रणाली सङ्कटमा पर्छ: पोखरेल
सत्तारूढ दल बाहिर बसेर एमसीसी पारित गर्दा संसदीय प्रणाली सङ्कटमा पर्छ: पोखरेल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्तारूढ गठबन्धनका केही दल बाहिर बसेर संसद्बाट एमसीसी पारित गर्दा संसदीय प्रणाली नै सङ्कटमा पर्ने बताएका छन्।
न्याय प्रक्रियामा देखिएको अवरोध हटाउन महाअभियोग: कांग्रेस
न्याय प्रक्रियामा देखिएको अवरोध हटाउन महाअभियोग: कांग्रेस नेपाली कांग्रेसले न्याय प्रक्रियामा देखिएको अवरोध हटाउन सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोग लगाएको जनाएको छ।