HimalKhabar.com :: A Complete Nepali Political News Portal
भोलिसम्म तालमेलको टुङ्गो लाग्छ: दाहाल
भोलिसम्म तालमेलको टुङ्गो लाग्छ: दाहाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारसम्म सत्ता साझेदार दलबीच निर्वाचनमा तालमेलको टुङ्गो लाग्ने बताएका छन्।
राजनीतिक संस्कृतिका लागि चुनावी तालमेल हितकर छैन, तर पार्टीको निर्णय मान्नुपर्छ: गगन थापा
राजनीतिक संस्कृतिका लागि चुनावी तालमेल हितकर छैन, तर पार्टीको निर्णय मान्नुपर्छ: गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल राजनीतिक संस्कृतिका लागि हितकर नभए पनि पार्टीको निर्णय मान्नुपर्ने बताएका छन्।