HimalKhabar.com :: A Complete Nepali Political News Portal
सेना परिचालनपछि धरानमा मतगणना शुरू
सेना परिचालनपछि धरानमा मतगणना शुरू धरान उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र) को आन्दोलन जारी रहे पनि कडा सुरक्षाबीच मतगणना शुरू भएको छ।
झापाको हल्दिबारीमा राप्रपाका रवीन्द्र लिङ्देन निर्वाचित
झापाको हल्दिबारीमा राप्रपाका रवीन्द्र लिङ्देन निर्वाचित झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र लिङ्देन पुनर्निर्वाचित भएका छन्।