HimalKhabar.com :: A Complete Nepali Political News Portal
उम्मेदवारलाई सोधौं‚ तपाईंको ग्रीन एजेन्डा के छन्?
उम्मेदवारलाई सोधौं‚ तपाईंको ग्रीन एजेन्डा के छन्? एक राजनीतिकर्मीमा पर्यावरणीय चेतना भए मात्र उसले पर्यावरण संरक्षण तथा सुधारका नीति तर्जुमा गरेर कार्यान्वयनमा ल्याउन सक्छ। त्यसैले मतदाताले आफ्ना क्षेत्रका उम्मेदवारहरूलाई ‘तिम्रा ग्रीन अजेन्डा के छन्?’ भनी प्रश्न गर्नुपर्छ।
कालापानी नजिकको गाउँमा हेलिकोप्टरबाट लगियो मतपत्र
कालापानी नजिकको गाउँमा हेलिकोप्टरबाट लगियो मतपत्र कालापानी क्षेत्र नजिकको दार्चुलाको अन्तिम गाउँ छाङ्गरु र तिङ्करका लागि हेलिकोप्टरबाट निर्वाचन सामग्री लगिएको छ।