HimalKhabar.com :: A Complete Nepali Political News Portal
बिर्सिइने छैनन् उज्ज्वल !
बिर्सिइने छैनन् उज्ज्वल ! महात्मा गान्धी भन्ने गर्नुहुन्थ्यो, 'मेरो जीवन नै मेरो सन्देश हो।' राजनीतिमा साध्य मात्र नभएर साधनको पनि शुद्धता, रचनात्मकता, अहिंसा र भाइचारा उज्ज्वलको जीवनको सन्देश हो।
झाँक्री पक्राउको झापड
झाँक्री पक्राउको झापड संविधान प्रदत्त व्यक्तिको मौलिक हकमाथि सरकारको प्रहार र प्रतिशोधपूर्ण कार्यले प्रतिगमनको उल्टो सुई सुल्टो दिशामा घुमाउन प्रयत्नशील रामकुमारी झाँक्री जस्ता जुझारू युवा नेताको मनोबल थप बढाएको छ भने सरकार रक्षात्मक बन्न पुगेको छ।