HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माओवादी निर्णय
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माओवादी निर्णय नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको छ।
दुई वर्षमा पुल निर्माण गर्ने सम्झौता, ११ वर्षसम्म अधुरै
दुई वर्षमा पुल निर्माण गर्ने सम्झौता, ११ वर्षसम्म अधुरै दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको हुलाकी राजमार्गको पुल ११ वर्षसम्म अधुरै रहँदा स्थानीय बासिन्दाले सास्ती खेपिरहेका छन्।