HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेशबाट आउने नेपालीलाई होटल क्वारेन्टिनमा राख्न ४७ सय कोठा तयार, न्यूनतम रु.११ हजार तिर्नैपर्ने
विदेशबाट आउने नेपालीलाई होटल क्वारेन्टिनमा राख्न ४७ सय कोठा तयार, न्यूनतम रु.११ हजार तिर्नैपर्ने सरकारले ९ भदौदेखि शुरु गरेको उद्धार उडानबाट आउने नेपाली यात्रुलाई क्वारेन्टिनमा राख्न काठमाडाैंका १५८ वटा होटलका ४ हजार ७०२ वटा कोठा तयार पारेको छ।
पर्यटन मजदूरलाई रोजगारी दिन ३५ करोडको कार्यक्रम
पर्यटन मजदूरलाई रोजगारी दिन ३५ करोडको कार्यक्रम पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रका मजदूरलाई रोजगारी मार्फत आर्थिक राहत दिन करीब रु.३५ करोडको कार्यक्रम तय गरे पनि लामो दूरीका यातायात नखुल्दा कार्यान्वयन हुन सकेको छैन।