HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद् सचिवालयमा ६० वर्षका विवरण
संसद् सचिवालयमा ६० वर्षका विवरण पहिलो संसद्को पहिलो दिनको बैठकमा सभामुख चयन नभएसम्मका लागि गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष तोक्ने पत्र पढेर सुनाइएको थियो ।
महिला निषेधित मन्दिर
महिला निषेधित मन्दिर जात, लिङ्ग आदिका आधारमा गरिने भेदभावलाई कानूनले दण्डनीय माने पनि देशका विभिन्न ठाउँमा अझै त्यस्ता मन्दिर छन्; जहाँ कतै परम्परा, कतै किंवदन्ती र कतै अन्धविश्वास मार्फत मनोवैज्ञानिक त्रास फैलाएर महिला प्रवेशमा रोक लगाइएको छ।