HimalKhabar.com :: A Complete Nepali Political News Portal
बेतलबी बिदा दिने निजी विद्यालय संचालकको निर्णय विरुद्ध शिक्षक संगठन आन्दोलित
बेतलबी बिदा दिने निजी विद्यालय संचालकको निर्णय विरुद्ध शिक्षक संगठन आन्दोलित निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एन–प्याब्सनले अनलाइन कक्षा स्थगन गरेर शिक्षक तथा कर्मचारीलाई साउनदेखि बेतलबी बिदा दिने निर्णय गरेपछि शिक्षक संगठनले आन्दोलन थालेका छन्।
राहत रोकेर रोजगारी दिंदै स्थानीय तह
राहत रोकेर रोजगारी दिंदै स्थानीय तह बन्दाबन्दीकै कारण खान समस्या भएकालाई खाद्यान्न वितरण गरेका स्थानीय तहहरू अब राहतको स्वरुप फेरिरहेका छन् । धेरैजसोले अशक्त बाहेकलाई रोजगारी दिन थालेका छन्।