दूरदराज चहार्ने दिव्या
साहसिक पर्यटनमा स्नातकोत्तर दिव्या ढकालले योजनाबद्ध रूपमा दूरदराजका गाउँ चहार्दै समुदायका कथा, संस्कृति र जीवनशैली उजागर गर्दै आएकी छन्।
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्।
कन्या मन्दिरमा हिजाबमा नमाज (फोटो कथा) काठमाडौंको न्ह्योखास्थित कन्या मन्दिर माध्यमिक विद्यालयमा सबै समुदायका बालिका अध्ययनमा रमाइरहेका छन्।