स्वास्थ्य परीक्षणमा ‘ब्रह्मलूट’
राज्यले शुल्क निर्धारण र नियमन नगर्दा एउटै परीक्षणका लागि पनि मनपरी शुल्क तिर्न र गुणस्तरहीन सेवा तथा झूटो रिपोर्ट लिन सेवाग्राही बाध्य भइरहेछन्।
परोपकारको मानक बनाएकी ओल्गा मरे
कैयौं पटक कमलरीहरूको मुक्तिका लागि सडकमा समेत उत्रिएकी ओल्गाकै पहलमा तत्कालीन १४ वटै अञ्चल अस्पतालमा पोषण शाखा समेत स्थापना गरिएको थियो।
शान्त वातावरणमा रमाउन जैमिनी
जैमिनी ऋषिले साधना गरेको ठाउँका रूपमा परिचित बाग्लुङको जैमिनी शान्त वातावरणमा रमाउने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।