इन्टरनेट सेवाप्रदायक र सरकारबीच लम्बिएको राजस्व विवाद
मन्त्रिपरिषद्को निर्णयमा सरकार र इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको फरक व्याख्याले कसरी इन्टरनेट सेवाको सुनिश्चिततालाई जोखिममा पारेको छ?
‘नेपाल सरकारले भूटानी शरणार्थीलाई युद्धबन्दी झैं बनाएर राख्न मिल्दैन’
“भूटानमा कोही आतंकवादी वा अराष्ट्रिय तत्त्व थियो भने त्यो सरकार आफैं वा सरकारी अनुचरहरू नै थिए।”
थातथलो उखेल्दिने बाढी!
बाढीपहिरोले तमरका दुवै किनारका थुप्रै बासिन्दालाई मधेश र मुगलानतिर खेदाइसकेको छ।
मलेशियामा सैन्य हेलिकोप्टर जुध्दा १० जनाको मृत्यु मलेशियामा मंगलबार बिहान मलेशियाली सेनाका दुई हेलिकोप्टर आकाशमा ठोक्किंदा १० जनाको मृत्यु भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।