आफैंले अभिभावकत्व लिएका बालबालिकाबारे बेखबर नेताहरू
प्रचारका लागि नेताहरूबीच बालबालिकाको अभिभावकत्व लिन होडबाजी चले पनि दीर्घकालसम्म उनीहरूको शिक्षादीक्षाबारे चासो राखेको पाइँदैन।
‘टिकट टु हलिउड’ मा मुद्दाभन्दा कला पक्ष केन्द्रमा छ : निर्देशक खाती
‘कलाकार भनेको राजनीतिकर्मी वा अभियन्ता होइन, भलै कलाले पनि समाज रूपान्तरणका लागि भूमिका खेल्छ। कलामा चर्का नारा र मुद्दाहरू मात्र राख्ने हो भने यसको स्तर खस्कँदै जान्छ।’
दुई नेपाली पत्रकारलाई २९ लाख बराबरको पुरस्कार दुई नेपाली पत्रकारले फेटिसोभ पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।