वर्षा नहुँदा सुकेका पतिंगरले बस्ती पुर्याए वनको डढेलो
वैशाखको शुरूआतसँगै सुकेका पतिंगरले बस्तीमा पुर्याएको वनको डढेलोबाट देशका विभिन्न भागमा धनजनको क्षति भइरहेको छ।
वनबाट सल्केको डढेलोले बनायो घरविहीन डढेलोले जिल्लामा बर्सेनि भौतिक र मानवीय क्षति गराए पनि रोकथाम र न्यूनीकरणको पहल भने शून्यप्रायः छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।