महिलाले छोएका दाफा खलः
महिलालाई बाजा र देउता छुनसम्म नदिने परम्परागत नेवारी दाफा खलःमध्ये कतिपय अहिले महिलाकै पहलले जोगिएका छन्।
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।